Contacts : ९७७-५७-५२०९९५, ५२०३५२, info@hetaudacement.org.np

Home हाम्रो बारेमा हेटौंडा सिमेण्ट नै किन ?

हेटौंडा सिमेण्ट नै किन ?

उदेश्य

गुणस्तरीयचुनढुङ्गा, रातोमाटो जस्ता स्वदेशी कच्चा पदार्थको सदुपयोगगर्नु ।रोजगारीअभिबृद्धि गर्नु ।नवनिर्माणकोलागि सिमेण्ट जस्तो आधारभुत सामाग्रीको उत्पादनमा आत्मनिर्भर हुनु ।सिमेण्टआयातमा यथासंभव कटौंती गरी देशको...

गुणस्तरीय सिमेन्ट भन्नाले के बुझिन्छ ?

सिमेण्टको भारवहन क्षमता उच्च रहेको ।सिमेन्टको मिहीनपना बढी भएको ।Free CaO, MgO, Sulphates, Alkalies न्यून भएको ।सामान्यतया जम्ने समय २ देखि ३...

हेटौंडा सिमेण्ट गुण्स्तरीय कसरी ?

नेपाल गुणस्तर तथा नापतौल विभागबाट "शक्ति" ब्राण्डको OPC सिमेण्टको गुणस्तर चिन्ह "(NS/49-2041) प्राप्त गर्न सफल रहेको ।आफ्नै स्वामित्वमा प्रचुर मौजदात र गुणस्तर...

सिमेण्ट प्रयोग गर्दा के कुरामा ध्यान दिने ?

नेपाल गुणस्तर चिन्ह प्राप्त गरको तथा निर्धारित परिमाणमा छ, छैन ।डल्ला वा गिर्खा भए, नभएको ।जलवास्प रहित भए, नभएको ।गिट्टि, बालुवा, पानी...

उपभोक्तको पहिलो रोजाई हेटौंडा सिमेण्ट नै किन ?

सार्वाधिक गुणस्तरयुक्त रहेको ।प्रविधिक र उपयोगको दृष्टिले साह्रै उपयुक्त रहेको ।नेपाल सरकारको पुर्ण स्वामित्वमा संचालित रहेको ।मकवानपुर जिल्लाभरि सिमेण्टको सहज उपलब्धताको लागि...

गुणस्तरीय सिमेन्टको आवश्यकता किन ?

मानिसलाई जन्मने वित्तिकै वासको आवश्यकता भएकै कारण सिमेण्ट मानव जीवनको अभिन्न अङ्ग बन्दै आईरहेको छ । हरेक मानिस एउटा राम्रो रब बलियो...