हेटौंडा सिमेण्ट गुण्स्तरीय कसरी ?

0
173
  • नेपाल गुणस्तर तथा नापतौल विभागबाट “शक्ति” ब्राण्डको OPC सिमेण्टको गुणस्तर चिन्ह “(NS/49-2041) प्राप्त गर्न सफल रहेको ।
  • आफ्नै स्वामित्वमा प्रचुर मौजदात र गुणस्तर सहितका चारवटा चुनढुङ्गा खानीहरु रहेको जस्ले गर्दा गुणस्तर कायम गर्न प्रशस्त विकल्प रहेको ।
  • नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड पुरा गर्नुको अतिरिक्त जर्मन स्तरको मापदण्ड (DIN-1164 PZ 35F) अनुसार समेत नियमित गुणस्तर परीषण गर्ने गरिएको ।
  • तोकिएको तौलमा नै उपलव्ध हुने गरेको ।
  • उपरोक्तानुसार उल्लेखित बुँदाहरु उच्चतम् सावधानीका साथ कायम गरेको ।
  • निरन्तर रुपमा उपभोक्ताहरुको रुचीलाई ध्यानमा राखी एकनासको गुणस्तरीय उत्पादन दिन सफल रहेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here