गुणस्तरीय सिमेन्टको आवश्यकता किन ?

0
138

मानिसलाई जन्मने वित्तिकै वासको आवश्यकता भएकै कारण सिमेण्ट मानव जीवनको अभिन्न अङ्ग बन्दै आईरहेको छ । हरेक मानिस एउटा राम्रो रब बलियो घर बनाउने सपना हुन्छ त्यसको पुर्णताको लागि गुणस्तरीय सिमेण्ट उस्को पहिलो प्राथमिकता हुन जान्छ । न्यून गुणस्तरको सिमेन्ट प्रयोगबाट उस्को जीवनभरको कमाई र सपना निश्फल हुन सक्ने हुँदा आफ्नो सपना साकार पार्नको लागि गुण्स्तरीय सिमेन्टको आवश्यकता पहिलो शर्त हुन आउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here