सिमेण्ट प्रयोग गर्दा के कुरामा ध्यान दिने ?

0
340
  • नेपाल गुणस्तर चिन्ह प्राप्त गरको तथा निर्धारित परिमाणमा छ, छैन ।
  • डल्ला वा गिर्खा भए, नभएको ।
  • जलवास्प रहित भए, नभएको ।
  • गिट्टि, बालुवा, पानी उपयुक्त भए नभएको ।
  • सिमेण्ट उपयोग पश्चात नियमित भिजाउने (Curing) व्यवस्था बारे ।
  • दक्ष प्राविधिक सहयोग रहे, नरहेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here