गुणस्तरीय सिमेन्ट भन्नाले के बुझिन्छ ?

0
167
  • सिमेण्टको भारवहन क्षमता उच्च रहेको ।
  • सिमेन्टको मिहीनपना बढी भएको ।
  • Free CaO, MgO, Sulphates, Alkalies न्यून भएको ।
  • सामान्यतया जम्ने समय २ देखि ३ घण्टा रहेको ।
  • नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड पुरा भएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here