Bucket Elevator सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
Bucket Elevator सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
यस उद्योगको लागि आवश्यक Bucket Elevator २० (बीस) थान खरिद÷आपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक आपूर्तकहरुबाट सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।