पुन म्याद थप गरिएको सूचना
पुन म्याद थप गरिएको सूचना
देशमा हाल कायम रहेको लक डाउनका कारण यस उद्योगको दरभाउपत्र सूचना ग्रुप नं ५० आर ०७६ /०७७ अन्तर्गत Carbon Brush आपुर्ति कार्य र दरभाउपत्र सूचना ग्रुप नं ६१ /०७६/०७७ अन्तर्गत Industrial Inkjet Printing Ink आपुर्ति कार्यको लागी दरभाउपत्र पेश गर्ने समय मिति २०७७/०२/१८ गते दिनको १५:०० वजे सम्म थप गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।