Brick Lining कार्य ३० मिटर
Brick Lining कार्य ३० मिटर
यस उद्योगको लागि बोलपत्र सूचना नं. HCIL/NCB/15/076/077 अन्तर्गत रोटरी किल्नमा पटक पटक वा एकै पटक ३० मिटर Brick Lining कार्य गर्नुपर्ने भएकाले इच्छुक योग्यता पुगेका पंजिकृत वोलपत्रदाताहरुबाट यो सूचना प्रकाशित भएको मितिले ३१ औ दिनको १२ः०० वजे भित्र विद्युतीय प्रस्ताव आव्हान गरिन्छ । विद्युतीय प्रस्ताव पेश गर्नको लागि नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ ।