पुनः Carbon Brush (नमुना अनुसार को) आपुर्ति कार्य
पुनः Carbon Brush (नमुना अनुसार को) आपुर्ति कार्य
यस उद्योगको लागि आवश्यक Carbon Brush for 360 K.W. H.T. Motor (नमुना अनुसार को) आपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक आपुर्तकहरु बाट सूचना प्रकाशित मितिले ७ दिन भित्र पुनः सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।