Hydraulic Oil 10W आपुर्ति कार्य सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान सूचना
Hydraulic Oil 10W आपुर्ति कार्य सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान सूचना
यस उद्योगको लागि आवश्यक Hydraulic Oil 10W- १४७० लिटर आपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक आपुर्तकहरु बाट सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।