Industrial Bearings, Housing and Adopter Sleeves वोलपत्र आव्हानको सूचना
Industrial Bearings, Housing and Adopter Sleeves वोलपत्र आव्हानको सूचना
यस उद्योगको लागि बोलपत्र सूचना नं.HCIL/NCB/12/076/077 अन्तर्गत Industrial Bearings, Housings and Adapter Sleeves आपूर्ति कार्यको लागि इच्छुक योग्यता पुगेका पंजिकृत वोलपत्रदाताहरुबाट यो सूचना प्रकाशित भएको मितिले ३१ औ दिनको १२ः०० वजे भित्र विद्युतीय प्रस्ताव आव्हान गरिन्छ ।