६००० मिटर Poplin Cloth आपुर्ति कार्य
६००० मिटर Poplin Cloth आपुर्ति कार्य
यस उद्योगको लागि आवश्यक ६००० मिटर Poplin Cloth आपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक आपुर्तकहरु बाट सूचना प्रकाशित मितिले ७ दिन भित्र पुनः सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। बिस्तृत विवरण को लागि सम्पर्क फोन नम्बर ०५७-४१२८५२, ४१२१२३