Grate Bar सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
Grate Bar सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
यस उद्योगको लागि आवश्यक तपशिल बमोजिमको न्चबतभ द्यबच, १२(बाह्र) थान आपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक आपूर्तकहरुबाट देहाय वमोजिम शर्तहरुको अधिनमा रहने गरी सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र पूनः सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।