cloth (Poplin) सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
cloth (Poplin) सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
यस उद्योगको लागि आवश्यक cloth (poplin) ५००० (पाँच हजार) मि. खरिद गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक आपूर्तकहरुबाट देहाय वमोजिम शर्तहरुको अधिनमा रहने गरी सूचना प्रकाशित मितिले १५(पन्ध्र) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।