R.A.B.H.Clamp (315*292) सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
R.A.B.H.Clamp (315*292) सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
यस उद्योगको लागि आवश्यक २३५ थान R.A.B.H.Clamp (315*292) खरिद गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक आपूर्तकहरुबाट सूचना प्रकाशित मितिले १५(पन्ध्र) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।