साबुन सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
साबुन सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
यस उद्योगको लागि आवश्यक ५१८४ थान नुहाउने/हात धुने प्रयोजनार्थ साबुन (प्रति साबुन 85gm को) (144 pcs*36 carton) खरिद गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक आपूर्तकहरुबाट सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।