Manual Chain Hoist and Lever वोलपत्र आव्हानको सूचना
Manual Chain Hoist and Lever वोलपत्र आव्हानको सूचना
यस उद्योगको लागि बोलपत्र सूचना नं. HCIL/NCB/07/077/078 अन्तर्गत Manual Chain Hoist and Lever आपुर्तिको लागि इच्छुक योग्यता पुगेका पंजिकृत वोलपत्रदाताहरुबाट यो सूचना प्रकाशित भएको मितिले ३१ औ दिनको १२ः०० वजे भित्र विद्युतीय प्रस्ताव आव्हान गरिन्छ । विद्युतीय प्रस्ताव पेश गर्नको लागि नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ ।